newsare.net
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ अंकले घटेर २ हजार ७ सय २८.०३ को बिन्दुनेप्से परिसूचक ८.१४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ अंकले घटेर २ हजार ७ सय २८.०३ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७८ कम्पनीको मूल्य बढेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब ९० करोड ६२ लाख […] Read more











