newsare.net
काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध उच्च अदालत पादीपक भट्ट र सुलभ अग्रवालविरुद्ध बैंकिङ कसुर मुद्दा दायर, ४२ करोड बिगो दाबी
काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा दायर भएको छ । अभियोगपत्रअनुसार उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अनुसार कसुर गरेको दाबी गरिएको छ । दीपक […] Read more











