newsare.net
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था र अस्पताल रहेको प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवरसर्वाेच्चको आदेश : प्रदर्शनीमार्गमा प्रदर्शन र सभा निषेध
काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था र अस्पताल रहेको प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवरोध गर्ने कुनै पनि सभा, भेला, आन्दोलन, नाराजुलुस तथा प्रदर्शन नगर्न निर्देशनात्मक आदेश जारी गरेको छ । नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २३ पुस २०८२ मा यो आदेश दिएको हो […] Read more











