newsare.net
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८३ जेएनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक समिति तथा अध्यक्षको चयन
काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा मिति २०८३ जेठ ३० गते (तदनुसार १२ जुन, २०२६) गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (२०८२ आषाढ मसान्तको […] Read more











