newsare.net
काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो साना घसिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’: ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता !
काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (CG) ले आफ्नो साना घरायसी उपकरण (SDA) श्रेणी अन्तर्गत सञ्चालन गरेको “Experience Life with CG: भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियानको विजेता घोषणा गरेको छ। यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ (Set of 5 Products) को विजेता झापा, भद्रपुर निवासी […] Read more











