newsare.net
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन्दसभामुखलाई हर्क साम्पाङको प्रश्न-सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति कहिले हटाउनुहुन्छ ?
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट कहिले हटाउनुहुन्छ भन्दै सभामुख डीपी अर्याललाई सोधेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष साम्पाङले भने, ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला […] Read more











