newsare.net
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयालुम्बिनीको बजेट ३७ अर्ब ३८ करोडको : पूर्वाधार, उद्यमशीलता र सामाजिक विकासमा विशेष जोड
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारको दीर्घकालीन सोच ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ लाई कार्यान्वयन गर्ने लक्ष्यसहित प्रस्तुत बजेटमा पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन, कृषि, शिक्षा, स्वास्थ्य तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकतामा राखिएको छ। आर्थिक मामिला तथा योजना […] Read more











