newsare.net
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रबागमतीले ल्यायाे ६६ अर्ब ९३ करोडकाे बजेट, यी हुन् मुख्य कार्यक्रम
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशको आर्थिक विकास, पूर्वाधार विस्तार तथा सामाजिक क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै सरकारले विकास खर्चतर्फ ठूलो हिस्सा विनियोजन गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत […] Read more











