newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सिरिजको ५०० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएकआजदेखि नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट चलनचल्तीमा, गभर्नर पौडेलको दस्तखत
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सिरिजको ५०० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै साविककै आकार र रङ्गमा नयाँ विशेषतासहितको ५०० रुपैयाँ दरको नोट असार ३ गतेदेखि प्रचलनमा आएको जनाएको हो। नयाँ नोटमा संकेत नम्बर झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्म अंकित गरिएको छ। राष्ट्र बैंकका […] Read more











