newsare.net
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआआईएमई लाइफको सामाजिक उत्तरदायित्व, दृष्टिविहीन विद्यार्थीको शिक्षाका लागि ५ लाख सहयोग
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले प्रदान गरेको उक्त सहयोग दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने जनाइएको छ। सहयोग रकमबाट ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्क्रिन रिडर सफ्टवेयरलगायतका सामग्री खरिद […] Read more











