newsare.net
काठमाडौं । गोल्याण समुहका अध्यक्ष अक्षय गोल्याणले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएसँगैअक्षय गोल्याणलाई अदालतको झड्का, पियोर इनर्जीलाई सिंगल आइजीन दिन अदालतको इन्कार
काठमाडौं । गोल्याण समुहका अध्यक्ष अक्षय गोल्याणले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएसँगै दोहोरो आइजीन प्रणालीको पक्षमा महत्वपूर्ण फैसला भएको छ । गोल्यान समूह अन्तर्गतको पियोर ईनर्जी सोलार ऊर्जा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीका लागि एउटै आइजीन दिनुपर्ने माग गर्दै अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडीएससीलाई विपक्षी बनाएर रिट दायर […] Read more











