newsare.net
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सरकारले एक वर्षे नभई बहुवर्षीय बजपूर्वाधारमा बहुवर्षीय बजेट प्रणाली प्राथमिकतामा, यो वर्ष १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले सरकारले एक वर्षे नभई बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले सडक, पुललगायतका पूर्वाधार आयोजनामा न्यून बजेट विनियोजन गरिएको बताए । उनले बहुवर्षीय बजेटमार्फत समान प्रकृतिका आयोजनाहरूलाई एकीकृत रूपमा अघि बढाएर ठेक्का प्रक्रियामा लाग्ने समय […] Read more











