newsare.net
काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपमौद्रिक नीतिमा स्टक ब्रोकर्स एसोसिएसनकाे सुझाव, पूँजी बजारलाई गतिशील बनाउन माग
काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई पूँजी बजार विकास, लगानी विस्तार र वित्तीय प्रणालीलाई थप गतिशील बनाउने लक्षित विभिन्न सुझावहरू पेश गरेको छ। एसोसिएसनले बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारबाट धितोपत्र खरिद गर्न सहज बनाउँदै बिक्रीका लागि हालको कम्तीमा छ महिना कुर्नुपर्ने व्यवस्थालाई […] Read more











