newsare.net
कामठाडाैं । चालु आर्थिक वर्ष २०८२र८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगतमधेस प्रदेश सरकारको पुँजीगत खर्च नाजुक, ११ महिनामा जम्मा ३३ प्रतिशत खर्च
कामठाडाैं । चालु आर्थिक वर्ष २०८२र८३ सकिन एक महिना मात्र बाँकी रहँदा मधेश प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक देखिएको छ । प्रदेश अर्थ मन्त्रालयका अनुसार प्रदेश सरकारले साउनदेखि जेठसम्ममा कूल बजेटको २१ दशमलव २४ प्रतिशत खर्च गरेको छ । जसमध्ये चालुतर्फ ३६ दशमलव २२ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ७६ प्रतिशत बजेट खर्च गरेको प्रदेश […] Read more











