newsare.net
काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ संस्करण साजगदम्बा मोटर्सले ल्यायो नयाँ रङमा ‘एनटर्क १२५ रेस एक्सपी’, युवा राइडर लक्षित स्कुटर सार्वजनिक
काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ संस्करण सार्वजनिक गरेको छ। युवा राइडरहरूको रोजाइमा पर्दै आएको एनटर्क शृंखलामा नयाँ रङको यो संस्करण थपिएसँगै स्कुटरको आकर्षण र स्पोर्टी पहिचान अझ सशक्त बनेको कम्पनीले जनाएको छ। नयाँ स्कुटरको सार्वजनिक कार्यक्रम बुधबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन जगदम्बा […] Read more











