newsare.net
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। यस वर्ष पकक्षा १२ को परीक्षाफल सार्वजनिक : ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण, १७ हजारभन्दा बढीले ल्याए उत्कृष्ट नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। यस वर्ष परीक्षामा सहभागी भएका कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् भने १ लाख ४७१ जना अनुत्तीर्ण भएका छन्। सार्वजनिक नतिजाअनुसार यस वर्ष कुल उत्तीर्ण प्रतिशत ६४.१३ रहेको छ। नियमिततर्फ ६९.७५ प्रतिशत […] Read more











