newsare.net
काठमाडौँ । विश्वकपमा ब्राजिलले हैटीलाई सहजै पराजित गरेको छ । यससँगै हैटी २०२६ को विश्वकपबाट बाहिविश्वकपमा ब्राजिलको पहिलो जीत, हैटी बन्यो विश्वकपबाट बाहिरिने पहिलो टोली
काठमाडौँ । विश्वकपमा ब्राजिलले हैटीलाई सहजै पराजित गरेको छ । यससँगै हैटी २०२६ को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । फरवार्ड मातियस कुन्हाले दुई गोल गरेपछि कार्लो एन्सेलोटीको टोलीले समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि आएको आलोचनालाई जवाफ दिँदै उत्कृष्ट प्रदर्शन गरेको हो । कमजोर प्रतिद्वन्द्वीविरुद्ध भए पनि ब्राजिलले प्रभावशाली खेल देखाउँदै समूह […] Read more











