newsare.net
काठमाडौं । स्याफ्रुबेँसी–रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचकस्याफ्रुबेँसी–रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै, चीन सरकारले आर्थिक सहयोग गर्दै
काठमाडौं । स्याफ्रुबेँसी–रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो । उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी–त्रिशूली–मैलुङ’रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ । यसअघि पनि उक्त […] Read more











