newsare.net
काठमाडौं । माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज सोमबार असार ८ गते अन्तिम दिन रहेको छ । लगानमाउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माउन्ट एभरेष्ट पावरको आइपीओमा आवेदन दिने आज सोमबार असार ८ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले असार ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ […] Read more











