newsare.net
काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर बसर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँड, ७० हजार ५५० जनाले पाए १० कित्ता
काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आइपीओ आज असार ११ गते बाँडफाँड भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँड गरिएको हो । यस कम्पनीको आइपीओ ७० हजार ५५० जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । सर्वोत्तम पेन्ट्सले गत जेठ २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता […] Read more











