newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई गरेको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेकोपोखरा फाइनान्सलाई गरिएको शीघ्र सुधारात्मक कारवाही फुकुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई गरेको शीघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ । यसअघि राष्ट्र बैंकले पोखरा फाइनान्सलाई शीघ्र सुधारात्मक कारवाही गरेको थियो । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै कारवाही फुकुवा गरेको जानकारी दिएको हो । ‘पोखरा फाइनान्स लिमिटेड, पोखरा, कास्कीको २०८० पुष मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत […] Read more











