newsare.net
काठमाडौं । सत्तारुढ रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक लगातार दोस्रो पटक स्थगित भएकोरास्वपाको महाधिवेशनका कारण संसद् बैठक फेरि स्थगित, शनिबारलाई सारियो
काठमाडौं । सत्तारुढ रास्वपाको महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक लगातार दोस्रो पटक स्थगित भएको छ।यसअघि असार ११ गतेका लागि तय गरिएको बैठक स्थगित गरिएको थियो भने शुक्रबार बस्ने भनिएको बैठक पनि सारेर अब असार १३ गते शनिबार बिहान ११ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ। महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवश बैठक सञ्चालन हुन नसक्ने […] Read more











