newsare.net
काठमाडौं । कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विस्तारसँगै सेमीकन्डक्टर चिपको अभाव र मूल्यवृद्धएआईको प्रभाव : बढ्यो आईफोन र कम्प्युटरको मूल्य
काठमाडौं । कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विस्तारसँगै सेमीकन्डक्टर चिपको अभाव र मूल्यवृद्धिले विश्व प्रविधि उद्योगमा प्रत्यक्ष असर पारेको छ। यही कारण देखाउँदै विश्वका दुई ठूला प्रविधि कम्पनीले आफ्ना लोकप्रिय उत्पादनको मूल्य उल्लेख्य रूपमा बढाएका छन्। एप्पलले आफ्ना विभिन्न प्रकारका कम्प्युटर र ट्याबलेटको मूल्य वृद्धि गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार धेरैजसो लोकप्रिय उत्पादनको […] Read more











