newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८/८३ को जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार भजेठसम्म निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे ४४ अर्ब बढी बीमाशुल्क, कसको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८/८३ को जेठ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार भएको देखिएको छ। यस अवधिमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले कुल ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ मसान्तसम्म २६ लाख ५१ हजार १० वटा बीमालेख बिक्री भएका छन्। […] Read more











