newsare.net
काठमाडौं । नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले आगामी नाइमा‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा वुलिङका चार विद्युतीय गाडी सार्वजनिक हुँदै
काठमाडौं । नेपालका लागि वुलिङ मोटर्सको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा वुलिङका चार नयाँ विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ । विश्वप्रसिद्ध एसएआईसी–जीएम–वुलिङ समूहद्वारा निर्मित यी गाडीहरूले नेपाली बजारमा परिवार, सहरी प्रयोग तथा लामो दूरीका यात्रुलाई लक्षित गर्दै नयाँ विकल्प थप्ने कम्पनीले जनाएको छ । सन् १९५८ देखि उत्पादन […] Read more











