newsare.net
काठमाडौं । टिभिएस मोटर कम्पनीले नेपालमा आफ्नो १६० सीसी श्रेणीकै सबैभन्दा शक्तिशाली मोटरसाइकल ‘अटिभिएसको १६० सीसी मोटरसाइकल सार्वजनिक, मूल्य ४ लाख २९ हजार
काठमाडौं । टिभिएस मोटर कम्पनीले नेपालमा आफ्नो १६० सीसी श्रेणीकै सबैभन्दा शक्तिशाली मोटरसाइकल ‘अपाचे आरटीआर १६० फोर भी’ सार्वजनिक गरेको छ। कम्पनीले यसलाई अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र सुरक्षाका सुविधासहित नेपाली बजारमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार नयाँ मोटरसाइकलमा यस श्रेणीमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, उल्टो जडान गरिएको अगाडिको सस्पेन्सन प्रणाली र पाँच इन्चको पूर्ण […] Read more











