newsare.net
काठमाडौं । मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति नियमित नअघोषित लोडसेडिङले उद्योग क्षेत्रमा चरम निराशा, अन्त्य गर्न मोरङ उद्योग व्यापार सङ्घको आग्रह
काठमाडौं । मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति नियमित नेपाल विद्युत् प्राधिकरण, मोरङ शाखालाई गम्भीर ध्यानाकर्षण गराएको छ । वर्षायाममा विद्युत् आपूर्ति अनियमित भएपछि नियमित गर्न प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरेको बताउँदै सङ्घले पटक–पटकको ट्रिपिङ, न्यून भोल्टेज र अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग व्यवसायमा नकारात्मक प्रभाव परेको विज्ञप्तिमा […] Read more











