newsare.net
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच सम्झौता भएको छ । उद्यमशनेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच सम्झौता,उद्यमशीलता तथा नवप्रवर्तनमा सहकार्य गर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालय बीच सम्झौता भएको छ । उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार समझदारीपत्रमा चेम्बर भवन जमलमा शुक्रबार उक्त समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । समझदारी अनुसार दुवै संस्थाले दीर्घकालीन रणनीतिक साझेदारीमार्फत शिक्षा, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माण तहलाई […] Read more











