newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय (डोरमेन्ट) खाताको संख्निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था, पुससम्म कार्ययोजना लागू गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय (डोरमेन्ट) खाताको संख्या घटाउन नयाँ व्यवस्था लागू गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले […] Read more











