newsare.net
काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुसिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’, महिला उद्यमशीलता प्रवर्द्धन गर्ने
काठमाडौं । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजना अन्तर्गत महिला उद्यमीले १५ लाख रूपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, […] Read more











