newsare.net
काठमाडौं । व्यवसायी पवनकुमार ग्लोल्याणले पुनः एक पटक सर्वसाधारण लगानीकर्तालाई ठग्न लागेका छन्सिटीमार्फत लगानीकर्ता ठगेका गोल्याणले जाफलको नाममा पुनः ठगी गर्दै, ऋणले डुब्न लागेको कम्पनीलाई आईपीओमा लगिदैं
काठमाडौं । व्यवसायी पवनकुमार ग्लोल्याणले पुनः एक पटक सर्वसाधारण लगानीकर्तालाई ठग्न लागेका छन् । वित्तीय अवस्था नाजुक रहेको सिटी होटलको साधारण सेयर (आईपीओ) ल्याएर लगानीकर्ता ठगिसकेका गोल्यणले पुनः जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेड (जाफल) को नाममा ठगि गर्न लागेका हुन् । गोल्याणको नेतृत्वमा रहेको वित्तीय अवस्था खराब भएको र हाल ऋणमा चलिरहेको जनता एग्रो एण्ड […] Read more











