newsare.net
काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को आज सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेका निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए। डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३ सय ६५ मत प्राप्त गरेका थिए । परिषदल्को प्रथम उपाध्यक्षमा […] Read more











