newsare.net
काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ पबेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम
काठमाडौं । नेपालको उदाउँदो प्रिमियम ब्यूटी ब्रान्ड बेलो ब्लस स्टुडियोले काठमाडौंमा आफ्नो नयाँ प्रिमियम ब्यूटी स्टुडियोको औपचारिक सञ्चालन सुरु गरेको घोषणा गरेको छ। नेल आर्ट, ल्यास एक्सटेन्सन तथा सौन्दर्य शिक्षामा विशेष पहिचान बनाएको कम्पनीको यो विस्तारले नेपालको सौन्दर्य उद्योगमा अन्तर्राष्ट्रियस्तरको सेवा, व्यावसायिक दक्षता र नवीनतालाई प्रवद्र्धन गर्ने दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीले जनाएको छ। […] Read more











