newsare.net
काठमाडौं । भारत सरकारको धेरै प्रयासपछि आइडिबिआई बैंक अन्ततः विक्री हुने भएको छ । भारत सरकारले यसकआठ खर्ब ४३ अर्बमा आइडिबिआइ बैंक खरीद गर्दै प्रेम वत्स, भारतको बैंकिङ क्षेत्रमा सबैभन्दा ठूलो सम्झौता हुँदै
काठमाडौं । भारत सरकारको धेरै प्रयासपछि आइडिबिआई बैंक अन्ततः विक्री हुने भएको छ । भारत सरकारले यसका लागि क्यानेडियन कम्पनी फेयरफ्याक्स फाइनान्सियल होल्डिंग्सको प्रस्तावलाई स्वीकृत गरेको छ र यसको औपचारिक घोषणा जुनसुकै बेला हुन सक्ने बताइएको छ । मंगलबार वित्त मन्त्रालयमा भएको बैठकपछि यो निर्णय गरिएको हो । भारत सरकार र एलआइसीको बैंकमा लगभग ९५ […] Read more











