newsare.net
काठमाडौं । सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित करसिंहदरबारभित्रै आजपनि कर्मचारीको प्रदर्शन, यसकारण उत्रिए विरोधमा
काठमाडौं । सरकारले साउन १ गतेदेखि करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि पीडित कर्मचारीहरु आज पनि प्रदर्शनमा उत्रिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भइरहेका छन् । सरकारको निर्णयले करिब संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट रित्तो हात जानुपरेको भन्दै […] Read more











