newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्षकोे जिम्मेवारी सुरकृष्ण वैद्यले पाएनेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्षमा सुरकृष्ण वैद्य
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यवाहक अध्यक्षकोे जिम्मेवारी सुरकृष्ण वैद्यले पाएका छन् । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साउन १ देखि साउन २३ सम्मका लागि वैद्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेका हुन् । श्रेष्ठ यो अवधिभर नेपाल बाहिर रहने भएकाले वैद्यले महासंघको अध्यक्षका रुपमा काम गर्नेंछन् । वैद्य नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुन्। Read more











