newsare.net
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को असारमै १० अर्ब रुपैयाँ बढीको विदेशी लगानी (एफडीआई) प्रतिवद्धतअसारमै १० अर्ब बढीको विदेशी लगानी प्रतिवद्धता, एक वर्षमा ५८ अर्ब नाघ्यो
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को असारमै १० अर्ब रुपैयाँ बढीको विदेशी लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको असार महिनाभर २ सय २ परियोजनामार्फत १० अर्ब ३८ करोड ४१ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार यस अवधिमा रेगुलर रुटमार्फत ८ अर्ब […] Read more











