newsare.net
काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक भएको छ ।नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक, यस्तो छ मूल्य
काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ ह्याचब्याक इमास फाइभ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले इमास फाइभ बिक्री सुरू गरेको हो । कम्पनीले इमास फाइभको दुई भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले पहिलो १०० ग्राहकलाई विशेष छुट दिँदै इमास फाइभ प्राइम भेरियन्टको मूल्य २९ लाख ९९ हजार र […] Read more











