newsare.net
रौतहट । भारतको पूर्व मध्य रेलवे (ईसीआर) अन्तर्गतको सीतामढी–रक्सौल रेलमार्ग दोहोरोकरण परियोजनालभारत-नेपाल रेल सम्पर्कमा नयाँ अध्याय, रक्सौलसहित पाँच स्टेशनको आधुनिकीकरण हुने
रौतहट । भारतको पूर्व मध्य रेलवे (ईसीआर) अन्तर्गतको सीतामढी–रक्सौल रेलमार्ग दोहोरोकरण परियोजनाले महत्वपूर्ण गति लिएको छ। रेल विकास निगम लिमिटेड (आरभीएनएल) ले बम्बे स्टक एक्सचेन्ज (बीएसई) र नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा दायर गरेको आधिकारिक नियामक विवरणअनुसार कम्पनी ३५८ करोड ९७ लाख भारतीय रुपैयाँ बराबरको उक्त परियोजनाको टेण्डर स्वीकृत भएको हो। बिहारको सीमावर्ती क्षेत्रमा सञ्चालन […] Read more











