newsare.net
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई कारबाही गरप्रश्नपत्र चुहावटमा फास्ट ट्रयाक अदालत गठन गर्ने मोदीको प्रतिबद्दता
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई कारबाही गर्न ‘फास्ट ट्र्याक अदालत’ स्थापना गरिने प्रतिबद्दता जनाएका छन । प्रधानमन्त्री मोदीले युवाहरूको भविष्यसँग खेलबाड गर्नेहरूलाई नछोडिनेसमेत बताएर जन्तरमन्तरमा आन्दोलनरत युवाहरूको माग सम्बोधन गर्ने प्रयत्न गरेका छन । मोदीको सो घोषणा पछि कांग्रेस आइका नेता राहुल गान्धीले भने, ‘हाम्रा युवाहरूको भविष्यमा सबैभन्दा बढी क्षति पुर्याउने […] Read more











