newsare.net
काठमाडौं । बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धाबीमा ऐन उल्लंघनको आरोपमा मृदुला सरिया पक्राउ, थप अनुसन्धान जारी
काठमाडौं । बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले मृदुला सरियालाई पक्राउ गरेको छ । नेपाल बीमा प्राधिकरणले ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिमा गरेको निरीक्षणका क्रममा बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१) को खण्ड (छ) र (झ) बमोजिमको कसुर भएको देखिएपछि अनुसन्धान अघि बढाइएको थियो। सोही अनुसन्धानका […] Read more











