newsare.net
कुवेत सिटी । कुवेतको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनीले विशाल अन्तर्राष्ट्रिय निजी इन्धन कब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
कुवेत सिटी । कुवेतको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनीले विशाल अन्तर्राष्ट्रिय निजी इन्धन कम्पनीहरू ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग १६ अर्ब डलरको पाइपलाइन पूर्वाधार सम्झौता गरेको कम्पनीले जानकारी गराएको छ । कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो तेल सहायक कम्पनीले अन्तर्राष्ट्रिय कम्पनी तथा फर्मसँग ‘सम्पूर्ण घरेलु र निर्यात पाइपलाइन सञ्जाल’ विस्तारका लागि ठेक्कापट्टा सम्झौता गरेको बताएको छ […] Read more











