newsare.net
काठमाडौं। महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डल, कोलकाताले प्रदान गर्ने प्रतिष्ठितमहालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डलबाट सम्मानित, ‘राइजिङ स्टार ग्रोथ’को ताज
काठमाडौं। महालक्ष्मी विकास बैंक भारतीय उद्योग वाणिज्य मण्डल, कोलकाताले प्रदान गर्ने प्रतिष्ठित बैंकिङ सम्मानबाट सम्मानित भएको छ। बैंकले यस वर्ष ‘राइजिङ स्टार ग्रोथ’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको हो। गत २४ जुलाई २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित चौथो उदीयमान एसिया बैंकिङ सम्मेलन तथा सम्मान समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा भारत, नेपाल, श्रीलङ्का, […] Read more











