newsare.net
काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तप्रधानमन्त्ती बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो, समय तालिका टुंगो लाग्न बाँकी
काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहको भारत भ्रमणका लागि निमन्त्रणा दिइसकिएको जानकारी दिएका हुन्। तर भ्रमण कहिले हुने वा निमन्त्रणा कहिले पठाइएको भन्नेबारे उनले कुनै विवरण सार्वजनिक गरेनन्। पत्रकार सम्मेलनमा हालै केही नेपाली अधिकारीहरूको […] Read more











