newsare.net
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा दुरुपयोग प्रकरणमा प्रभु बैंक लिमिटेडकी चप्रभु बैंक कर्जा दुरुपयोग प्रकरण : चिफ बिजनेस अफिसर पन्त पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा दुरुपयोग प्रकरणमा प्रभु बैंक लिमिटेडकी चिफ बिजनेस अफिसर रश्मी पन्तलाई पक्राउ गरेको छ। सीआईबीले उनलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरेको हो। अनुसन्धानका क्रममा एउटा प्रयोजनका लागि स्वीकृत गरिएको कर्जा अर्को प्रयोजनमा प्रयोग भएको तथा कर्जा प्रवाह प्रक्रियामा अनियमितता भएको देखिएपछि पन्तलाई नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले […] Read more











