newsare.net
काठमाडौं । बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक १६.२९ अआज पनि घट्यो सेयर बजार, करोबार सवा ३ अर्बमा सीमित
काठमाडौं । बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक १६.२९ अंकले घटेर २ हजार ६ सय ७२.५८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ५९ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय ६ कम्पनीको घटेको छ । बिहीबार सबैभन्दा धेरै कमाउनेमा एभरेष्ट कलर लिमिटेडका लगानीकर्ता रहेका छन् […] Read more











