newsare.net
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसाभदौ २४ को टिओबी प्रायोजित अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन सक्दैनः बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिन नसक्ने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत बास्कोटाले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘गएको भदौ २४ को टिओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरताबाट तंग्रिनै सक्दैन […] Read more











