newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आइसिएफसि फाइनान्सको खुद नाफा घटेको छ । यसअआइसिएफसि फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आइसिएफसि फाइनान्सको खुद नाफा घटेको छ । यसअवधिमा यस फाइनान्सको खुद नाफा २०.६७ प्रतिशतले घटेर २६ करोड ४२ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३३ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा फाइनान्सको खुद ब्याज […] Read more











