newsare.net
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवारको नाम अन्तिमआयल निगमको कार्यकारी निर्देशकका लागि सर्टलिस्ट सार्वजनिक, यी हुन् तीन जना
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि तीन जना उम्मेदवारको नाम अन्तिम सिफारिस सूचीमा परेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्का लागि सिफारिस गरेको हो। मन्त्रालयका अनुसार सिफारिसमा परेका उम्मेदवारहरूमा कौशल केसी, सिए नागेन्द्र साह र सञ्जीवकुमार देव रहेका छन्। […] Read more











