newsare.net
काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँगभ्रामक समाचारको प्रभु बैंकद्वारा खण्डन, तथ्यपरक पत्रकारिता गर्न आग्रह
काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले पर्याप्त तथ्य र आधिकारिक पुष्टि नगरी एकपक्षीय तथा भ्रामक सामग्री प्रकाशन गरिएको भन्दै त्यस्ता समाचारको पूर्ण रूपमा खण्डन गरेको हो। बैंकले कर्मचारी सरुवा, जिम्मेवारी हेरफेर, कर्जा असुली, धितो लिलामीलगायतका कार्य बैंकिङ […] Read more











